गृहमन्त्री श्रेष्ठद्वारा तीन जिल्लामा सीडीओहरू हेरफेर
काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरू हेरफेर गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोटाङ, जाजरकोट र अछाममा नयाँ सीडीओ पठाएका छन् ।
खोटाङमा सह–सचिव सन्तबहादुर सुनुवारलाई खटाइएको छ । खोटाङमा सीडीओ रहेका भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेका छन् ।
अछाममा उप–सचिव शरद पोखरेललाई खटाइएको छ । अछाममा शिवराज न्यौपाने कार्यरत थिए ।
जाजरकोटमा उप–सचिव सुरेश सुनारलाई पठाइएको छ । जाजरकोट पनि सीडीओ रिक्त थियो ।
Published : Sunday, 2023 August 6, 10:48 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया