एसपी ढुंगेल काठमाडौं प्रहरीमा छिर्नेवित्तिकै गुण्डाहरूको सातोपुत्लो उड्यो
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
काठमाडौं प्रहरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बिहीबार ढुंगेललाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
एसपी ढुंगेल अपराध नियन्त्रण र गुण्डाहरूलाई तह लगाउने विषयमा निपूर्ण मानिन्छन् । ढुंगेललाई प्रहरीमा ईन्काउन्टर स्पेसलिस्ट भनेर चिनिन्छन् ।
सवारी दुर्घटनामा लामो समय उपचार गराएपछि एसपी ढुंगेल प्रहरीको महत्वपूर्ण ठाउँमा कमाण्ड सम्हाल्न आइपुगेका छन् ।
एसपी ढुंगेल काठमाडौं प्रहरीमा आउनेवित्तिकै अपराध गर्ने गिरोहको सातोपुत्लो उडेको छ । ढुंगेलको नेटवर्क निकै बलियो रहेको चर्चा प्रहरीभित्र छ । उनलाई भारतीय फिल्म ‘सिंघम’को समेत व्याख्या गर्ने गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया