संवैधानिक परिषदको बैठकमा कुरा मिलेन
काठमाडौं । संवैधानिक परिषदमा सहमति हुन नसकेपछि भावी प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर बैठक सक्किएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन सक्किएको छ ।
विभिन्न विषयमा छलफल भए पनि प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने नामको विषय प्रवेश नै नभएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् ।
साउन १८ गते बस्ने बैठकले रिक्त संवैधानिक निकायका पदहरूमा एकमुष्ट निर्णय गरिने सहमति भएको छ ।
तिमिल्सिनाले भने, ‘धेरै विषयमा छलफल भयो । निर्णय भएन । अव १८ गते बस्ने बैठकमा अरू रिक्त पदमा छलफल गर्ने भन्ने भएको छ ।’
Published : Tuesday, 2023 August 1, 7:53 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया