दाङका सुवेदीले सम्हाले पर्यटन मन्त्रालयको सचिवको जिम्मेवारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको जिम्मेवारी भरतमणि सुवेदीले सम्हालेका छन् ।
सचिव सुवेदीले सोमबारदेखि जिम्मेवारी सम्हालेका हुन् । सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयमा उनले सचिवको जिम्मेवारी सम्हालेको मन्त्रालयले जनाएको छ ।
सचिव सुवेदी दाङ जिल्ला निवासी हुन् । सुवेदी यसअघि वित्त आयोगमा रहेका थिए ।
Published : Monday, 2023 July 24, 8:18 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया