आईजीपीसहित सबै प्रहरीहरूलाई ६० दिने म्यादसहितको अनिवार्य सूचना
काठमाडौं । नेपाल प्रहरीका सबै दर्जाका अधिकारीहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताब खाना प्रहरी सूचना जारी गर्दै सम्पत्ति विवरण बुझाउन भनेको हो ।
राष्ट्रिय किताब खाना प्रहरी सूचना जारी गर्दै २०८० भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन सूचना आग्रह गरेको छ ।
सबै राष्ट्रसेवक कर्मचारीहरूले समेत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसहितका सबै तहका प्रहरीले अनिर्वाय रुपमा सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ ।

Published : Saturday, 2023 July 15, 12:19 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया