‘बाहुबली’की नायिका तमन्ना काठमाडौंमा, होलीमा रमाइन्
काठमाडौं । बलिउड नायिका तमन्ना भाटिया नेपाल आएर होली खेलेकी छिन् ।
काठमाडौंको एक होटेलमा बसेकी तमन्नाले सेतो रंगको कपडा लगाएकी छिन् । उनले होलीको रंग पनि लगाएकी छिन् ।
नायिका तमन्नाले ‘ह्यापी होली फ्रम नेपाल’ भनेर लेखेकी छिन् । बलिउड र दक्षिण भारतका फिल्महरूमा नायिका तमन्ना लोकप्रिय छिन् ।
‘बाहुबली’लगायत धेरै फिल्महरूमा तमन्नाको अभियन रहेको छ ।





Published : Tuesday, 2023 March 7, 10:29 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया