गायिका मेलिनाको स्वरमा ‘मेरो माया’ रिलिज
काठमाडौं । गायिका मेलिना मैनालीको स्वरमा ‘मेरो माया’ बोलको गीत रिलिज भएको छ ।
शैलेन्द्र एम. प्रधानको संगीत रहेको गीतका रचनाकार राजेश अर्याल हुन् । गीतलाई राजेश अर्यालको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
गीतको म्युजिक भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेका छन् । निर्देशक श्रेष्ठले म्युजिक भिडियोलाई गीतको शब्द र शैलीअनुसार बनाइएको बताएका छन् ।
भिडियोमा बिक्रम बुढाथोकी र सम्रिका ढकालको अभिनय रहेको छ ।
Published : Saturday, 2023 February 4, 9:46 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया