कांग्रेस नेता मीनकृष्ण महर्जन फराकिलो मतअन्तरले अगाडि
काठमाडौं । ललितपुर– १ प्रदेश सभा २ का नेपाली कांग्रेसका उम्मेदवार मीनकृष्ण महर्जनले अग्रता लिएका छन् ।
महर्जनले ७८८ मतसहित अग्रता लिएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वीलाई ३२९ मतले पछाडि पारेका छन् ।
एमालेका उम्मेदवार चेतनाथ सन्जेलले ४५९ मत पाएका छन् ।
Published : Monday, 2022 November 21, 10:08 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया