चितवन २ मा के छ रवि लामिछानेको अवस्था ?

काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवम् सभापति रवि लामिछाने तेस्रो स्थानमा संघर्ष गरिरहेका छन् ।

जारी मतगणनामा एमालेका नेता एवम् उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । पोखरेलले ११४४ मत पाएका छन् ।

नेपाली कांग्रेसका नेता एवम् राज्यमन्त्री उमेश श्रेष्ठले ७०४ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले २६० मत पाएका छन् ।

Published : Monday, 2022 November 21, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया