काठमाडौंमा कांग्रेसद्वारा राधा घलेलाई उम्मेदवारमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको क्षेत्र नं. ४ ले केन्द्रीय सदस्य राधा घलेलाई प्रदेश सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

युवा नेतृ घलेलाई क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभाको काठमाडौं– ४ र प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ ‘क’बाट प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गरेको छ ।

घलेको नाम टिकटको सिफारिसमा पहिलो नम्बरमा राखिएको छ ।

Published : Monday, 2022 September 5, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया