एमालेका नेता महेश बस्नेत अस्पताल भर्ना, भेटघाटमा रोक
काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेत अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
नेता बस्नेतको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफल शल्यक्रीया भएको छ । उनको पित्तथैलीमा पत्तथरी देखा परेका कारण शल्यक्रीया गरिएको हो ।
चिकित्सकले सीमित आफन्त बाहेक नेता बस्नेतसँग कसैलाई पनि भेटघाट गर्न दिएका छैनन् ।

Published : Monday, 2022 May 30, 2:05 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया