काठमाडौं महानगरमा सिर्जनाले जितेको झण्डा गाड्ने, स्थापित र साह चकित पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मयेरमा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह विजयी हुने प्रक्षेपण गरिएको छ ।

राजनीतिक विश्लेषकहरुका अनुसार सिंहनै विजयी हुनेछिन् । मेयरका तीन जना उम्मेदवारभन्दा सिंहको निकै राजनीतिक र सामाजिक ओझ रहेको छ ।

एमालेका मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र साह सामाजिक सञ्जालमा चर्चामा रहे पनि मतदाताले सिंहलाई नै मतदान गरेको चर्चा छ ।

स्थापितको अहँकारले गर्दा उनको पराजय हुने चर्चा छ । साहसँग केही भोट आए पनि जितका लागि प्रयाप्त रहनेछैन ।

शनिबार बिहानदेखि काठमाडौं महानगरको मतगणना हुन लागेको छ । प्रारम्भीक चरणमा नै सिंहले अग्रता लिनेछिन् ।

Published : Saturday, 2022 May 14, 6:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया