धेरै उम्मेदवारको भाग्यको ढोका आज रातिदेखि खुल्ने, मतगणनाको तयारी शुरु
काठमाडौं । छिटफुट घटनाबाहेक अधिकांश स्थानहरुमा मतदान सम्पन्न भएका छन् । केही स्थानमा राति आठ बजेसम्म मतदान भएका छन् ।
मतदान सम्पन्न भएपछि सर्वदलीय सहमतिसँगै मत पेटिकाहरु मतगणना हुने स्थलमा सुरक्षित साथ लगिएका छन् ।
सहमति भएका स्थानमा शुक्रबार रातिदेखि नै मतगणना हुनेछन् । सहमति हुन नसकिएका स्थानमा शनिबार बिहानदेखि मतगणनाको तयारी भएका छन् ।
काठमाडौं, भरतपुरलगायतका ठूला महानगरको मतगणना गर्न दवाव छ । सहमति भएमा शुक्रबार मध्यरातिदेखि मतगणना शुरु हुनेछ ।
गाउँपालिका र नगरपालिकाहरुको मतगणनाको तयारी भएका छन् । शुक्रबार रातिदेखि मतगणना भएमा शनिबार बिहान ४ बजेदेखि प्रारम्भीक नतिजा आउन शुरु हुनेछ ।
Published : Friday, 2022 May 13, 8:35 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया