कांग्रेस नेता खतिवडाले सुरक्षा उप–समितिमा सदस्यहरू पुनः थपे
काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उप–समितिलाई ३१ सदस्यीय बनाइएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाको संयोजकत्वमा रहेको उप–समितिमा रविन्द्र श्रेष्ठ, वामनप्रसाद न्यौपाने, मोदराज डोटेल, हेम गुरुङ, गणेश केसी, टेकराज पौडेल दिनेश अमात्य, रमेश भुजेल, विक्रमसिंह थापा, फरिदा खातुन, खिमानसिंह रायमाझी सदस्यमा मनोनीत भएका छन् ।
प्रकाश महर्जन, सन्तोष पाण्डे, राजाराम पुडासैनी, भोला नेपाल, उद्धव खड्का, शालिकराम खनाल, शिव सुनार, लेखनाथ पोखरेल, महानन्द चालिसे, सागर परियार, प्रदीप सत्याल, नजवुल खाँन, विजय डालिमिया, सुरेश थापा मगर सदस्यमा मनोनीत भएका छन् ।
चामबहादुर थापा, बासुदेव कार्की, पवन खड्का, खिनु आचार्य, कर्माछिरिङ शेर्पा र फलिज विष्ट सदस्यमा मनोनीत भएका छन् ।
उप–समितिका संयोजक खतिवडाले यसअघिको सूचीमा सदस्यहरू थप गरेर ३१ सदस्यीय बनाएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया