आईजीपीमा सिंह नै सबैभन्दा उपयुक्त : मन्त्री कार्की
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरीको आईजीपीका लागि एआईजी धिरजप्रताप सिंह नै उपयुक्त देखिएको बताएका छन् ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सिंह नै सबैभन्दा उपयुक्त देखिएको बताएका हुन् ।
‘सबैभन्दा उपयुक्त देखिएका एआईजीलाई बढुवा गर्ने निर्णय भएको हो’, उनले भनेका छन् ।
सरकारले एआईजी सिंहलाई नेपाल प्रहरीको २९औं महानिरीक्षकमा बढुवा गरेको थियो । सिंहले आईजीपीको पदभार ग्रहण समेत गरिसकेका छन् ।
Published : Monday, 2022 May 2, 11:37 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया