सिद्धिचरण र चम्पादेवीमा कांग्रेसले तेजेन र नवराजलाई टिकट दियो

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका र चम्पादेवी गाउँपालिकामा नेपाली कांग्रेसले मेयर र अध्यक्षमा दुई जना लोकप्रिय नेताहरूलाई टिकट दिएको छ ।

कांग्रेसले सिद्धिचरण नगरपालिकाको मेयरमा तेजेन खनाल ‘तेजेन्द्र’लाई टिकट दिएको छ ।

मेयरमा टिकट पाएका खनाल ओखलढुंगा कांग्रेसका पार्टी सभापति पनि हुन् ।

चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नवराज केसीलाई कांग्रेसले टिकट दिएको छ ।

Published : Saturday, 2022 April 23, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया