सशस्त्रका यी ३७ जना ईन्स्पेक्टरहरूको डीएसपीमा बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्राविधिक निरीक्षक र ३१ जना साधारण समूहका गरी ३७ जना ईन्स्पेक्टरहरूको डीएसपी बढुवा सिफारिस भएको छ ।
बढुवा सिफारिस समितिले बुधबार दिएको जानकारीअनुसार ३७ जना ईन्स्पेक्टरहरूलाई बढुवा गर्न सिफारिस गरेको छ ।
साधारण समूहतर्फ बढुवा हुनेमा पहिलो नम्बरमा भरतबहादुर कुँवर रहेका छन् ।



Published : Wednesday, 2022 April 20, 9:51 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया