भारतमा रहेका नेपालीहरूका बीच प्रचार गर्न कांग्रेसको समिति गठन, को–को मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिको ‘नेपाली जनसम्पर्क समिति भारत—स्थानीय तह निर्वाचन प्रचार–प्रसार समिति’को क्षेत्रीयस्तरको प्रचार–प्रसार समितिहरूका सदस्यमा मनोनयन गरिएको छ ।

भारतमा रहेका नेपालीहरूबीच नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई ब्यापक पार्न समिति गठन गरिएको हो ।

समितिको संयोजकमा कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत रहेका छन् ।

Published : Sunday, 2022 April 17, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया