कांग्रेसको प्रचार नेटवर्क उप–समितिमा यी ६५ जना थपिए

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तर्गतको ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उप–समिति’को ६५ जना सदस्य थप भएका छन् ।

समितिका संयोजक एवम् कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले उप–समितिको सदस्यहरूमा मंगलबार मनोनीत गरेका हुन् ।

उप–समितिको संयोजक केन्द्रीय सदस्य गोविन्द भट्टराई रहेका छन् ।

उप–समितिको सदस्यमा कपलेश्वर यादब, परमेश्वर साह, अमृत बिसी, प्रदीप लामा, ज्ञानेन्द्र शर्मा, ज्ञानेन्द्र ईङनाम, सन्तोष चौधरी, महेश नेपाली, जगदीश खाड, राजेश श्रेष्ठ,

बीरेन्द्र गिरी, कल्पना पोडेल, बुद्धिप्रकाश हमाल, धर्मबहादुर नेपाली, राजु खनाल, सानुबाबु खड्का, कृष्ण वस्याल, विमलप्रसाद पोखरेललगायत मनोनीत भएका छन् ।

Published : Tuesday, 2022 April 12, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया