कांग्रेसका उम्मेदवारहरू जिताउन तरुणहरू परिचालन गर्छौं : अध्यक्ष गुरुङ
म्याग्दी । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्थानीयतहमा सबैभन्दा धेरै भ्रष्टाचार भएको बताएका छन् ।
म्याग्दी जिल्लामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन शुक्रबार सम्बोधन अध्यक्ष गुरुङले जुनसुकै पार्टीको नेता भए पनि भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए ।
‘स्थानीयतहमा सबैभन्दा धेरै भ्रष्टाचार भएको छ’, भने, ‘भ्रष्टाचारमा कम्युनिस्टहरू सबैभन्दा अगाडि छन् ।’
सुशासन र विकासका लागि कांग्रेसका उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा जिताउन अध्यक्ष गुरुङले आग्रह गरेका छन् ।
उनले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन देशैभरिका तरुणहरू परिचालन हुने बताएका छन् ।
Published : Saturday, 2022 April 9, 12:42 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया