गायक विक्कीको ‘गाजाको सहारा’ रिलिज, श्रेष्ठको निर्देशन
काठमाडौं । गायक विक्की कार्कीको स्वर रहेको ‘गाजाको सहारा’ बोलको गीत सार्वजनिक भएको छ ।
युट्युबमार्फत रिलिज गरिएको गीतको शब्द र संगीत पनि गायक कार्कीको रहेका छन् ।
म्युजिक भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा सुनिल गुरुङ, समीक्षा पोखरेल र विराज सुवेदीको अभिनय रहेको छ ।
भिडियोका निर्माता नितेश श्रेष्ठ हुन् भने छायाँकार दीपक गिरी रहेका छन् ।
Published : Monday, 2022 January 24, 8:43 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया