आइतबार सार्वजनिक विदा
काठमाडौं । सरकारले पुस ४ गते आइतबार उधौली पर्व र योमरी पुन्ही पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर उपत्यकामा धान्य पूर्णिमाका अवसरमा सार्वजनिक विदा दिएको जनाएको छ ।
आइतबार उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयका उप–सचिव बसन्त भट्टराईले जनाएका छन् ।

Published : Friday, 2021 December 17, 5:03 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया