धादिङ कांग्रेसको सभापतिमा अधिकारी झिनो मतले निर्वाचित
धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन् ।
सोमबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार अधिकारीले सभापतिमा निर्वाचित भएका हुन् । अधिकारीले १ हजार ८२ मत ल्याएका छन् । अधिकारी नेता रामचन्द्र पौडेल निकटका हुन् ।
सभापतिका अर्का उम्मेदवार भीम ढुंगाना पराजित भएका छन् । ढुंगानाले १ हजार ४६ मत पाएका थिए ।
Published : Monday, 2021 November 29, 10:22 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया