लोकप्रिय गायक क्षेत्री पर्वत कांग्रेसबाट निर्वाचित
कुश्मा । नेपाली कांग्रेस पर्वतको जिल्ला अधिवेशनबाट गायक विमलराज क्षेत्री महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
शुक्रबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार गायक क्षेत्रले ४९५ मत पाएर निर्वाचित भएका हुन् । उनले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।
‘चैते दशैँ मेलैमा’ जस्ता लोकप्रिय गीतहरूमा स्वर दिएका गायक क्षेत्र कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
Published : Friday, 2021 November 26, 1:05 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया