कांग्रेसको अधिवेशनमा युवा नेतृ दिलिपाश्री पराजित
पुतलीबजार । नेपाली कांग्रेस स्याङजाकी युवा नेतृ दिलिपाश्री अधिकारी महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् ।
स्याङजा कांग्रेसको क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा नेतृ अधिकारी पराजित भएकी हुन् । नेता गोपालमान श्रेष्ठको समूहबाट महाधिवेशन प्रतिनिधिमा अधिकारीले उम्मेदवारी दिएकी थिइन् ।
कांग्रेसकी युवा नेतृ अधिकारीले दुई सय ५६ मत पाएकी थिइन् । अधिकारी नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य समेत हुन् ।
Published : Wednesday, 2021 November 24, 8:22 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया