कांग्रेसका बहालवाला जिल्ला सभापति नै पराजित
महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको अधिवेशनमा जिल्ला सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
सोमबार भएको अधिवेशनमा सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । बोहरा सभापति शेरबहादुर देउवा निकटका हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ १० जनाका लागि भएको निर्वाचनमा सभापति बोहरा ११औं नम्बरमा परेका थिए ।
Published : Tuesday, 2021 November 23, 9:02 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया