‘एकै चोटी मारन ओए’मा प्रमोदको स्वर, शिल्पासँग त्रिकोणात्मक प्रेम
काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘एकै चोटी मारन ओए’को म्युजिक भिडियो रिलिज भएको छ ।
शिव खड्काको शब्द र ऋषि खड्काको संगीत रहेको गीतका एरेञ्जर कमल सौराग हुन् ।
वियोगान्त शैलीको गीतमा दुई जना युवक र एक जना युवतीबीचको त्रिकोणात्मक कथालाई समेटिएको छ ।
म्युजिक भिडियोका निर्देशन कपिल लामाले गरेका छन् । भिडियोलाई सम्पादन शिव पौडेलले गरेका छन् ।
म्युजिक भिडियोमा शिल्पा पोखरेल, पुरुषोत्तम पौडेल, कृष्ण पहाडी र रीता भट्टराईको अभिनय रहेको छ ।
Published : Monday, 2021 November 15, 12:07 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया