विपद् व्यवस्थापनमा नीतिगत सुधार गर्न परामर्श

काठमाडौं । गृह मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधार गर्न परामर्श बैठक गरेको छ ।

विगतको अनुभव र हाल कर्यान्यनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन मन्त्रालयले पहल थालेको हो ।

मंगलबार काठमाडौंमा आयोजित परामर्श बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेकाले त्यसबाट पछि हट्नै नसक्ने बताए ।

उनले आवश्यकताको आधारमा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्माण गरिएको बताए ।

Published : Tuesday, 2021 October 26, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया