गृह मन्त्रालयद्वारा १२ जिल्लाका सीडीओहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।
गृहमन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले बुधबार सह–सचिव र उप–सचिवहरूको पनि सरुवा गरेको छ ।
ललितपुरको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ । भक्तपुरमा रुद्रादेवी शर्मालाई सरुवा गरिएको छ ।
पून्यविक्रम पौडेललाई गुल्मीमा, शंकरहरि आचार्य गोरखामा र काशीराज दाहाललाई मोरङमा सरुवा गरिएको छ ।
दीपककुमार पहाडीलाई रामेछाप जिल्लामा सरुवा गरिएको छ ।


Published : Wednesday, 2021 September 15, 7:03 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया