८५ जना सह–सचिवहरूको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले ८५ जना सह–सचिवहरूको सरुवा गरेको छ ।
मन्त्रिपरिषद बैठकको निर्णयानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सह–सचिवको सरुवा गरेको हो ।









Published : Tuesday, 2021 September 14, 10:43 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया