परराष्ट्रका यी तीन उप–सचिवको सह–सचिवमा बढुवा
काठमाडौं । सरकारले परराष्ट्र सेवाका तीन जना उप–सचिवालाई सह–सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उप–सचिवहरू सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई प्रथम श्रेणीको पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
उनीहरूलाई बढुवाको नियुक्ति दिई परराष्ट्र वा अन्तर्गत पदस्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
Published : Tuesday, 2021 August 10, 12:14 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया