जनमोर्चाले सरकारलाई विश्वासको मत दिने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

जनमोर्चा सरकारमा भने सहभागी हुनेछैन । प्रतिनिधि सभामा जनमोर्चाबाट दुर्गा पौडेल मात्रै सांसद छिन् ।

५ दलीय गठबन्धनमा जनमोर्चा पनि सहभागी साथ र समर्थन थियो । पौडेललाई मन्त्री हुन देउवाले आग्रह गरेका थिए ।

Published : Thursday, 2021 July 15, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया