यी हुन् माओवादीका दुई मन्त्री
काठमाडौं । माओवादी केन्द्रले सरकारमा दुई जना मन्त्री पठाउने निर्णय गरेको छ ।
मंगलबार माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका हुन् । शर्मालाई अर्थ र भुसाल उर्जा मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गरेपछि मन्त्रीहरूलाई पनि शपथ गराइनेछ ।
Published : Tuesday, 2021 July 13, 6:02 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया