राप्ती कांग्रेसद्वारा थोपा–थोपा संकलन गरेर कोभिड अस्पतालाई रकम हस्तान्तरणा
तीर्थराज ज्ञवाली
मसुरिया । नेपाली कांग्रेस राप्ती गाउँपालिका इकाई कार्यसमितिको पहलमा दाङको राप्ती गाउँपालिकास्थित अस्थाई कोरोना अस्पतालका लागि ९१ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
कांग्रेस सभापति दुर्योधन पाण्डेले नेता कार्यकर्ताबाट संकलित ९१ हजार रुपियाँ राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन् ।
राप्ती गाउँपालिकाको सिसहनियाँमा रहेको अस्थाई कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउने उदेश्यले आर्थिक सहयोग गरिएको सभापति पाण्डेले बताएका छन् ।
गाउँपालिका अध्यक्ष सुवेदी, स्वास्थ्य शाखा संयोजक नारायण राउतले कोरोनाका संक्रमितसम्म सहयोग पु¥याउन पहल गरिएको कांग्रेस सभापति पाण्डेले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष सुवेदीले कांग्रेसका नेता कार्यकर्ताले कोरोना बिरामीको उपचारमा गरेको सहयोगप्रति आभार प्रकट गर्दै धन्यावाद दिएका छन् ।
कांग्रेस सभापति पाण्डेले विगतमा पनि कोरोना महामारीबाट बच्नका लागि विभिन्न सहयोग गरेको स्मरण गरेका छन् ।
नेपाली कांग्रेस दाङका जिल्ला सदस्य हरि भुसालले कांग्रेस महामारीका बेला जनताको सेवामा सधैँ अग्रपंक्तिमा रहने बताए ।
दाङ जिल्ला क्षेत्र नम्बर १ ‘क’का सभापति ताराबहादुर डिसीले महामारीका बेला स्वास्थ्य मापदण्ड अपनाएर बस्नु पर्ने बताए ।
कांग्रेसका नेता एवम् तत्कालीन गाविसका अध्यक्ष द्रोण भुसालले सबैको संयुक्त प्रयासबाट कोरोनालाई परास्त गर्न सकिने भन्दै सोही अभियानअन्तर्गत कांग्रेसका तर्फबाट सानो सहयोग गरिएको बताए ।
आर्थिक सहयोग गर्ने कांग्रेस नेताहरूमा पूर्वसांसद सुशीला चौधरी रु. १ हजार, विद्याशरण चौधरी रु.१ हजार, गोवर्धन रावत रु.१५ सय, बेदप्रसाद चौधरी रु. १ हजार, सञ्जिव परियार रु.१ हजार, भीमलाल चौधरी रु.१ हजार, यशोदा चौधरी रु.१ हजार, शान्तिदेवी चौधरी रु. ६ सय, नित्यानन्द शर्मा रु.५ सय, शारदा नेपालीले रु.५ सय दिएका छन् ।
शिवा भट्टराई रु. ५ सय, भानु चौधरी रु.५ सय, गणेशकुमार चौधरी रु.५ सय, ईश्वरीप्रसाद अधिकारी रु.१ हजार ५ रुपियाँ, तीर्थराज ज्ञवाली रु.५ सय, विलोचन चौधरी रु.५ सय, खोपेन्द्र ज्ञवाली रु.५ सय, राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरी रु.५ सय, कृष्णकुमार चौधरी रु.५ सय, पुरन चौधरी रु.५ सय, ताराकुमारी चौधरी रु.५ सय, ईन्द्रादेवी नेपाली रु.५ सय, गणेशकुमार चौधरी (जगपुर) रु.१ हजार, बसन्त भुसाल रु.६ सय सहयोग गरेका छन् ।
भेषराज भुसाल ६००, नारायण भुसाल ६००, खिमानन्द भुसाल ६००, चन्द्रमणि भुसाल ६००, सन्तोष भुसाल ६००, बुद्धिराम चौधरी ६००, आत्माराम पोख्रेल ६००, अनिल पौडेल ६००, हेमराज पौडेल ६००, रामु मल्ल १०००, प्रकाश केसी १०००, शरद गिरी ५००, दुर्गा भण्डारी १०००, बालाराम कुमाल ५००, चित्रम चौधरीले १०५० रुपियाँ सहयोग गरेका छन् ।
जीवराज वली ५००, तिलक वली ५००, भीम वली ५००, एकराज घर्ती ५००, पोमलाल गिरी ५००, गणेश जिसी १०००, विष्णुबहादुर जिसी ५००, प्रकाश चौधरी १५५५, गोपाल मियाँ १००, बसन्त अधिकारी ५००, देवबहादुर राना ५००५, दोर्ण भुसाल ३५५५, झविन्द्र भण्डारीले १५०० सय आर्थिक सहयोग गरेका छन् ।
केशरबहादुर रोका १००५, विनोद भुसाल १०००, आशिष पौडेल १२००, डम्वर भुसाल १०००, पप्पु अग्रहरी १०००, श्रीकृष्ण शर्मा १०००, राधाकृष्ण शर्मा १०००, धनबहादुर भट्टराई १०००, महेशकुमार अधिकारी १०००, दुर्योधन पाण्डे ६००, लीला भट्टराई ६००, पदमबहादुर गिरी ६००, टेकबहादुर कुमालले ६०० सहयोग गरेका छन् ।
मेघराज आचार्य ६००, गिरीराज भुसाल ‘प्रसान्त’ ६००, नेपाली कांग्रेस दाङका जिल्ला सदस्य हरि भुसाल ५००, हेमकुमार खड्का ५००, युवराज भुसाल १२००, शिवप्रसाद भुसाल १२००, सुधिर भुसाल १२००, युवराज न्यौपाने १२००, जगतनाथ न्यौपाने १२००, प्रकाश कुञ्ज शर्मा १२००, शंकर भुसालले ६०० सय आर्थिक सहयोग गरेका छन् ।
कर्णबहादुर पौडेल १०००, प्रकाश न्यौपाने १०००, मोहन श्रेष्ठ १०००, चन्द्रबहादुर सुनार १०००, नारायण न्यौपाने १०००, डुलप्रसाद श्रेष्ठ १०००, कृष्ण खनाल १०००, महेन्द्र खनाल १०००, विनोद पाण्डे १०००, दोर्ण आचार्य १०००, रुद्रबहादुर झाँक्री ५५०, हीराबहादुर झाँक्री ५००, ताराबहादुर डिसी १०००, खिमविक्रा शाहले ५०० रुपियाँ सहयोग गरेका छन् ।
वासुदेव पुन ५०५, कर्णबहादुर केसी १०००, जितबहादुर पुन १०००, पदमबहादुर पुन १०००, महेन्द्र केसी १०००, लालमोहमद मियाँ १०००, गोरखनाथ कसौधन ५००, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी १०००, कृष्णराज पौडेल ५००, हस्तबहादुर गुरुङ १०००, स्यामलाल पोख्रेल ५००, विक्रान्त ज्ञवाली १०००, चन्द्रमणि ज्ञवाली ५००, रमेश कँडेल १०००, तेजबहादुर गुरुङले ५०० रुपियाँ आर्थिक सहयोग गरेको सभापति पाण्डेले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया