पूर्वराजा शाह चैत २६ गते भारत जाने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक कार्यक्रममा सहभागी हुन भारतको हरिद्वार जाने भएका छन् ।
हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा पूर्वराजा शाह भारत जान लागेको निजी सचिवालयद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।
पूर्वराजा शाह पत्नी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहका साथ चैत २६ गते बिहीबार भारत जानेछन् ।
Published : Monday, 2021 April 5, 5:46 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया