कांग्रेस नेता बस्नेत माल्दिभ्स प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत माल्दिभ्स प्रस्थान गरेका छन् ।
कांग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेत शुक्रबार माल्दिभ्स प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।
नेता बस्नेत बैंक तथा वित्तीय संस्थासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएका हुन् ।
Published : Friday, 2021 April 2, 7:49 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया