२८२ असईको सईमा बढवा, सबैको पदस्थापना (नामसहित)

काठमाडौं । नेपाल प्रहरीका सहायक निरीक्षक (असई)बाट बढुवा भएका २ सय ८२ नायव निरीक्षक (सई)हरूको पदस्थापना भएको छ ।

चैत १० गते बढुवा भएका जनपदतर्फका सईहरूलाई विभिन्न स्थानमा पदस्थापना गरिएको सूचनामा उल्लेख छ ।

पहिलो नम्बरमा बढुवा हुनेमा रामकुमार बस्नेत रहेका छन् । बस्नेतलाई १ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण मुख्यालय दुहवी सुनसरीमा पदस्थापना गरिएको छ ।

सबैभन्दा पुच्छार २ सय ८२औँ स्थानमा बढुवा हुनेमा खड्कजंग शाही रहेका छन् । शाहीलाई ईलाका प्रहरी कार्यालय लडागडा, डोटीमा पदस्थापना गरिएको छ ।

Published : Thursday, 2021 March 25, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया