कामचलाउ ओली सरकारद्वारा तेलको मूल्य वृद्धि
काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमले सोमबार मध्य रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपियाँका दरले मूल्य वृद्धि भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपियाँ पुगेको छ ।
निगमका अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ९३ रुपियाँ पुगेको छ । ग्यासमा भने मूल्य वृद्धि भएको छैन ।
Published : Monday, 2021 January 18, 9:54 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया