जसपामा आज कम्युनिस्ट पार्टी बिलय हुने
काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर दुई चिरा भएका बेला जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत मार्क्सवादीबीच पार्टी एकीकरण हुने भएको छ ।
दुबै पार्टीबीच शुक्राबर दुई बजे पार्टी कार्यालय बालकुमारीको छेउमा रहेको ट्रेड युनियनको हलमा पार्टी एकीकरण हुने नेता केशव झाले जानकारी दिए ।
नेकपा एकीकृत मार्क्सवादीका नेता कार्यकर्ताहरूलाई डा.बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवसहितका नेताहरूले स्वागत गर्नेछन् ।
Published : Friday, 2021 January 1, 9:31 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया