पर्सामा पनि कांग्रेसको शानदार प्रदर्शन
वीरगञ्ज । पर्सा जिल्लामा नेपाली कांग्रेसले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै भव्य प्रदर्शन गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियासहितका नेताहरूको उपस्थितिमा सोमबार विरोध प्रदर्शन र विरोध सभा गरिएको हो ।
विरोध सभालाई सम्बोधन गर्ने नेताहरूले कम्युनिस्ट असफल भएकाले देशबाट लखेट्नुपर्ने बताएका छन् ।
उनीहरूले देश र जनताका लागि कांग्रेसले जित्नुपर्ने भन्दै अबको निर्वाचनमा कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् ।


Published : Monday, 2020 December 28, 3:49 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया