गायिका एलिनाको ‘लाहुरे हरायो’
काठमाडौं । गायिका एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको ‘लाहुरे हरायो’ बोलको गीत रिलिज भएको छ ।
‘लाहुरे हरायो’मा प्रान्त पौडेलकै शब्द तथा संगीत रहेको छ ।
अनिलकुमार मानान्धरले निर्देशन गरेको म्युजिक भिडियोलाई बिदुर आपागाइँले निमार्ण गरेका हुन् ।
म्युजिक भिडियोमा एलिना र प्रशान्तकै अभिनय रहेको छ । म्युजिक भिडियोको सम्पादन श्याम कुँवरले गरेका छन् ।
Published : Saturday, 2020 November 28, 5:22 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया