‘तराजु’मा खुमन–मुनाको स्वर
काठमाडौं । ‘तराजु’मा गायक खुमान अधिकारी र गायिका मुना बिसीको स्वर रहेको छ ।
लोकलयमा रहेको गीतको शब्द र संगीत नारायण हार्मेलीको रहेको छ ।
‘तराजु’को म्युजिक भिडियोमा लोकबहादुर रसाइली, नम्रता बोहरा र कञ्चन चौधरीको अभिनय रहेको छ ।
ईश्वर बाबुको निर्देशन रहेको ‘तराजु’को गीतको म्युजिक भिडियोलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायाँकन गरिएको थियो ।
Published : Saturday, 2020 November 28, 12:46 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया