‘आँशु झार्दा’मा शिल्पाको अभिनय, श्रेष्ठको निर्देशन
काठमाडौं । गायक हरि लम्सालको स्वरमा ‘आँशु झार्दा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतको शब्द श्री सेवाले लेखेका हुन् । शब्द र एरेञ्ज हरि लम्सालकै रहेका छ । गीतलाई शिवा ग्रुपको युट्युब च्यानलमार्फत रिलिज गरिएको छ ।
म्युजिक भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोका सम्पादक अमृत चापागाइँ हुन् ।
म्युजिक भिडियोमा शिल्पा पोखरेल, विकास लामिछाने र प्रदीप बस्नेतको अभिनय रहेको छ ।
Published : Monday, 2020 October 19, 8:20 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया