भारतका लोकप्रिय र चर्चित कलाकारको निधन
मुम्बई । बलिउडका कमेडी अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षीको उमेरमा निधन भएको छ ।
रेड्डी तेलगु र हिन्दी फिल्मका चर्चित कलाकार हुन् । उनको मंगलबार हृदयघातबाट आन्ध्र प्रदेशमा निधन भएको समाचारमा उल्लेख छ ।
रेड्डीले ‘ब्रह्मपुत्रुडु’ फिल्मबाट डेब्यु गरेका थिए । उनी अभिनित थुप्रै फिल्महरू सुपरहिट छन् ।
Published : Tuesday, 2020 September 8, 12:12 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया