दाङ कांग्रेसका नेता एवम् वडा सभापति यादबको निधन
लमही । दाङको देउखुरीमा नेपाली कांग्रेसका नेता एवम् वडा सभापति रामकृष्ण यादबको निधन भएको छ ।
दाङ क्षेत्र नं. १ अन्तर्गत राजपुर गाउँपालिकाको वाड नं. ४ का सभापतिको सोमबार राति निधन भएको हो ।
याबदको निधनले दाङ कांग्रेसलाई क्षति पुगेको नेताहरूले जनाएका छन् ।
Published : Tuesday, 2020 September 1, 12:59 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया