तरुण नेता पोखरेलद्वारा वीपीको तस्बिर पहिलाकै ठाउँमा राख्न माग
काठमाडौं । नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. २ ले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट वीपी कोइरालाको तस्बिर हटाएको विरोध गरेको छ ।
तरुण दलका सदस्य दीपेन्द्र पोखरेलले विज्ञप्ति जारी गरेर जननिर्वाचित प्रथम प्रधामन्त्री वीपी कोइरालाको तस्बिर हटाउने कार्यले लोकतन्त्रवादीहरूको मन दुखेको बताए ।
उनले वीपी कोइरालाको तस्बिर हटाउने प्रतिष्ठानका उपकुलपतिको आदेश र निर्देशन खेदजनक रहेको बताएका छन् ।
वीपी कोइरालाको तस्बिर यथास्थानमा राख्न तरुण सदस्य पोखरेलले माग गरेका छन् ।
Published : Sunday, 2020 July 26, 10:52 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया