कांग्रेस केन्द्रीय सदस्य डा.भण्डारीका बुबाको निधन

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद डा. डा.चन्द्र भण्डारीका बुबाको निधन भएको छ ।

कांग्रेसका नेता डा.भण्डारीका ८७ वर्षीय बुबा ईश्वरीप्रसाद भण्डारीको मंगलबार बिहान निधन भएको हो । ईश्वरीप्रसाद भण्डारीको बुटवलस्थित निवासमा निधन भएको परिवारजनले बताएका छन् ।

Published : Tuesday, 2020 June 9, 6:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया