राप्तीमा ‘लक डाउन’ पालना नगर्नेलाई कानूनी कारवाहीः अध्यक्ष सुवेदी
तीर्थराज ज्ञवाली
मसुरिया । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले ‘लक डाउन’ उल्लंघन गर्नेलाई कानूनी कारबाहीको चेतावनी दिएका छन् ।
बिहीबार सुवेदीले विज्ञप्ति जारी गरेर लक डाउनका बेला घरभित्र बसेर सरकारको आदेशलाई पालना गर्न आग्रह गरेका हुन् । उनले सरकारको आदेशलाई अटेर गरिए कानूनअनुसार कारबाहीको भागिदार बन्न चेतावनी दिएका छन् ।
अध्यक्ष सुवेदीले सरकारको नियम, कानून नमान्दा कोरना भाइरसको जोखिम हुने बताएका छन् । उनले अनावस्यक रुपमा हिँडडुल नगर्न आग्रह गर्दै आवत जावतमा थप कडाइ रिएको बताएका छन् ।
Published : Thursday, 2020 March 26, 2:03 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया