अध्यक्ष प्रा.डा.अग्रवालको निधनले पार्टीलाई क्षतिः उपाध्यक्ष मगर
काठमाडौं । जनता दल यूनाइटेडका उपाध्यक्ष किरण मगरले पार्टीका अध्यक्ष एवम् पूर्वसांसद प्रा.डा.विश्वनाथप्रसाद अग्रवालको निधन भएकोमा शोकट प्रकट गरेका छन् ।
उपाध्यक्ष मगरले आइतबार शोक वक्तव्य जारी गरेर शोक व्यक्त गरेका हुन् । ‘उहाँको परिवालाई दुखद् घडीमा ईश्वरले धैर्यधारण गर्न शक्ति देउन्’, उनले भनेका छन्, ‘अध्यक्ष प्रा.डा.अग्रवालको निधनले पार्टीलाई अतुलनीय क्षति भएको छ ।’
अध्यक्ष समेत रहेका पूर्वसांसद प्रा.डा.अग्रवालको फागुन ३० गते निधन भएको थियो ।
Published : Sunday, 2020 March 15, 5:18 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया