यी हुन् प्रहरीकाे अईसबाट सई बनेका भाग्यमानीहरू (नाम)

काठमाडौं । नेपाल प्रहरीले आफ्ना ३ सय ३ जना प्रहरी सहायक निरीक्षक (असई)हरूलाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गरेको छ ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी नायव निरीक्षकहरूमा बढुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिले तीन सय तीन जना प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको जनाएको छ ।

Published : Saturday, 2020 March 14, 5:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया